Jindagile yesari dhoka diyo ki



💞Whatsapp तिर भेटेको सारै मन छुने मार्मिक हृदय स्पर्सी तस्बिर कथा बनाउनु भएको रहेछ।कस्तो मन नै कुटुक्क खाने।यो हेरि सके पछि सायदै कसैको आँखा नरसाउला?
नानिको आत्माले शान्ती पाओस😌😌😂 ❤️🙏मैले हाल facebook मा भेटेको यो नानी को बुवा मेरो fb मा पनी साथी बनायको थिये यही नानी को कारण जमाना तर उहाले अहिले fb नै फाल्नु भो होला किनकी त्यो नानी को कारण ३-४ वर्ष पैले उहाँलाई fb fallow गर्ने हजरौं को संख्या मा थिये र सबैले सहानुभूति दिन्थे त्यो मात्र होईन हजारौं-लाखौं सहयोग गर्न तैयार थिय तर बिडंबना रोग येती भयानक थियो कि पैसा ले बचाऊँन सक्ने भयन किनकी ट्रीटमेंट को लागी धेरै देश लग्ड़ा पनी केही लागेन हामी सबै जो उहालाई बुझ्ने प्रयास गर्याैं त्यों बेला हाम्रो आनी आंखा रसायेका थिय मन थम्ना साकथेनौं अझै पनी त्यो दिन हरू समझींदा मन फूलेर आउछ हुनत चीनेकै नातेदार त होईन तर पनी यो कठोर मनलाई त्यो नानी को हृदयविदारक तस्वीर ले त्यो बेला रूवायको थियो मलाई माफ़ गर्नु होला यो भिदीयो म आज YouTube मा लगाऊँदै छू🙏 we always lub you chhori Nani
#Jindagile #yesari #dhoka #diyo
Jindagile yesari dhoka diyo ki
#Jindagile #yesari #dhoka #diyo
Shamser Thapa Vlog

Youtube